चितवनको लोथरमा भीरबाट लडेर एकको मृत्यु

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


चितवन, माघ १

चितवनको विकट लोथर ९ स्थित नेपाङलोउमा बुधवार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खर काट्न गएका २८ वर्षीय गञ्जलाल चेपाङको भीरबाट लडेर मृत्यु भएको हो । जेरबाङ भीरमा खर काट्न विहान ९ बजेका गएका उनलाई साँझ मृत अबस्थामा फेला पारिएको चेउदीङस्थित राष्ट्रिय प्राविका प्रधानाध्यापक अरुण चेपाङले टेलिफोन मार्फत जानकारी दिएका छन् ।

0 comments for "चितवनको लोथरमा भीरबाट लडेर एकको मृत्यु"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor