कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको मृत्यु

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


माघ १ 
अमेरिकाको टेक्सास राज्यमा कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको ज्यान गएको छ । बस अनियन्त्रित भई रेलसंग ठोक्किएको बिबिसीले जनाएको छ । बसमा १२ जना कैदी र ३ प्रहरी सवार थिए ।  दुर्घटनामा घाइते भएका  ५ जनाको   स्थानिय अस्पतालमा उपचार भैरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

0 comments for "कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको मृत्यु"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor