दक्षिण अफ्रिका र वेष्ट इन्डिजको तेश्रो टि ट्वान्टी आज

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष ३० गते 
दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको तेश्रो तथा अन्तिम टि ट्वान्टी क्रिकेट आज हुदैछ । खेल राती पौने १० वजेपछि डर्वानमा सुरु हुनेछ । यसअघि श्रृङ्खला २–० ले आफ्नो पक्षमा पारिसकेको पाहुना टोली वेष्ट इन्जिड आजको खेल पनि जित्दै श्रृङ्खला ह्वाईटवास गर्ने दाउमा छ भने घरेलु टोली दक्षिण अफ्रिका सान्त्वना जीतको खोजीमा हुनेछ । वेष्टइन्डिजविरुद्धको तीन टेष्टको श्रृङ्खला भने दक्षिण अफ्रिकाले २–० ले आफ्नो पक्षमा पारेको थियो । दक्षिण अफ्रिका वसाईका क्रममा वेष्ट इन्डिजले पाँच खेलको एक दिवसीय क्रिकेट पनि खेल्नेछ ।

0 comments for "दक्षिण अफ्रिका र वेष्ट इन्डिजको तेश्रो टि ट्वान्टी आज"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor