भुकम्प दिवसको अवसरमा मोटरसाईकल र्याली

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष ३० 
गते १७ औं राष्ट्रिय भुकम्प दिवसको पुर्वसन्ध्यामा आज जिल्लास्तरीय मोटरसाईकल र्याली निकालिएको छ । निर्माण व्यवसायी जिल्ला समन्वय समिति चितवनले दिवसको पुर्व तयारीको लागी प्रचार प्रसार स्वरुप मोटरसाईकल र्याली निकालेको हो । मोटरसाईकल र्यालीको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डेले उद्घाटन गर्नु भएको थियो । १७ औं राष्ट्रिय भुकम्प दिवस यही माघको २ गते परेको छ । भुकम्पले हुन सक्ने क्षती र त्यसको न्युनिकरणको विषयमा दिवसको दिन निर्माण व्यवसायी जिल्ला समन्वय समितिले अन्तरक्रिया कार्यक्रम समेत गर्दैछ।

0 comments for "भुकम्प दिवसको अवसरमा मोटरसाईकल र्याली"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor